Full Photo click hereगुल्मीको जुनिया गाविस स्थित खोला किनारमा काम नपाएपछि चराउ“दै गरेका खच्चडहरु । जिल्लाका अधिकांश गाविसहरुमा मोटरबाटो पुगेपछि यी खच्चडहरु कार्य विहिन बनेका छन् । प्रति खच्चड २० देखि ४५ हजार सम्म पर्ने यी खच्चडहरु स्थानीय ब्यापारीले बाग्लुङ्गको ढोरपाटन र रुकुमसम्म पुगेर खरिद गर्ने गर्दछन् । ७९ गाविस रहेको गुल्मी जिल्लाका ६५ गाविसमा मोटरबाटो पुगिसकेको जिविसले जनाएको छ । तस्विरः घनश्याम गौतम/गुल्मीइन्फो डट कम
नोट: गुल्मीइन्फोका पाठक मित्रहरु यो साईट अहिले www.blog.GulmiInfo.com मा अपडेट भैरहेको छ । त्यसैले तपाईहरुले www.blog.GulmiInfo.com खोलेर हेर्नुहुन हार्दिक अनुरोध गर्दछौ ।

gulmi-ca-election-ktm.jpg
gulmi-ca-electionktm.jpg

gulmirrstudentpicnic.png

gulmikrantikari1.png
gulmikrantikari.png

All Photo by Mr. Rajendra Bishwakarma

gulmelipicnic5-2064.jpg (more…)

GulmiInfo Group.png

GulmiInfo.com

गुल्मीइन्फोका उद्देश्यहरु

GulmiInfo

gulmikhabar.gifgulmikhabar.gif
gulmikhabar.gifgulmikhabar.gif

By Rajesh KC

Gulmi district, a part of Lumbini zone, is one of the seventy-five districts of Nepal. The district with Tamghas as district headquarters has holy places, like Ridi and Resunga hill with its rich biodiversity and historic value, are some of the fascinating places of Nepal.

(more…)

gulmi

फोटाहरुः राजेन्द्र विश्वकर्मा
गुल्मी त्रिवि विद्यार्थी मञ्चघद्धारा आयोजित बनभोज कार्यक्रम २०६४ यही पौष १४ गते काठमाडौंको त्रिभुवन पार्क थानकोटमा सम्पन्न भएको छ । उक्त बनभोज कार्यक्रममा गुल्मी जिल्लका विद्यार्थी लगायत प्रध्यापकहरु सहित ९२ जनको उपस्थिति रहेकेा थियो । उक्त बन भोजका केही फोटाहरु:


गुल्मेलीहरु समुहिक फोटो खिचाउदै (more…)

Next Page »

Follow

Get every new post delivered to your Inbox.